Uncategorized « Khabarhub

चुट्किला : तिमीले बुझ्यौ नि हैन

(एउटा केटी पाल्तु चरा पसलको छेउबाट हिँड्दै थिई) सुगाले भन्यो : हे केटी तिमी सारै नराम्री छौ । केटी सुनेको नसुनै झैँ गरेर हिँडी । फर्केर आउँदा पुनः त्यस सुगाले भन्यो : हे केटी तिमी सारै नराम्री छौ । यसरी सुगाले दिनहुँ त्यसै भन्न थाल्यो । केटीलाई एकदम रिस उठेछ र  नभन्ने कबुल... गरेर केटीलाई…