Uncategorized « Khabarhub

विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले ल्यायो नयाँ नियम

काठमाडौं - चीनले स्वदेशमै खपत हुनेगरी कोरोना भाइरसको परीक्षण किट उत्पादनको अनुमति नलिएका कम्पनीहरुद्वारा उत्पादित स्वास्थ्य उपकरण विदेश निर्यातमा प्रतिबन्ध लगाएको छ । चीनमा खपत गर्नका लागि उपकरण बनाउने अनुमति नभएका कम्पनीहरुलाई विदेशमा स्वास्थ्य उपकरण निर्यात गर्न चीनले प्रतिबन्ध लगाएको हो । विभिन्न युरोपेली मुलुकहरुमा पठाइएका यस्ता उपकरण गुणस्तरहीन भएको समाचार आएसँगै चीनले प्रतिबन्धको घोषणा…