Live on
Your Voice, Your Power
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाका वरिष्ठ डिभिजनल इञ्जिनियर कमलराज श्रेष्ठले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसरका कारण आयोजनाको काममा कुनै बाधा नपुगेको बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना…