Live on
Your Voice, Your Power
काठमाडौं– मूल्य बढेसँगै धेरैका भान्सामा प्याज पाक्न छोडिसकेका छन् । मुल्यमा उत्तरचढाव आएसँगै उपभोक्ताहरु हैरान भएका छन् । तर घरमै बसि बसि कौशीमा वा खाली स्थानमा प्याज लगायन सकिन्छ नि । न त मुल्यको चिन्ता न त अभावको । सामान्यतया बिऊ जमाएर नयाा बिरुवा हुर्काएर प्याज फलाइन्छ । यसरी प्याज फलाउदा हरियो प्याजको समेत प्रयोग…