Live on
Your Voice, Your Power
काठमाडौं– पहुँचवाला व्यक्तिले विभिन्न बहानामा हडप्दै आएको अर्बौं रुपैयाँ बराबरको २ सय ८४ रोपनी जग्गा सरकारले आफ्नो नाममा ल्याउने भएको छ । झण्डै ३० वर्ष अघि २०४७ सालदेखि हडपिएको राजनाधीनको व्यस्त र भीभीआईपी बसोबास पर्ने क्षेत्रका रुपमा परिचित बालुवाटार क्षेत्रको सो जग्गा सरकारको नाममा ल्याउन लागिएको समाचार आजको राजधानी दैनिकले छापेको छ । त्यस्तै पत्रिकाले…