Live on
Your Voice, Your Power
काठमाडौं– नेपालको न्याय सम्पादन प्रक्रियामा हुने त्रुटिको विषय जनाउने खबर आजको ‘कान्तिपुर’ दैनिकले प्रकाशन गरेको छ । कान्तिपुरले ‘दुई व्यक्तिलाई एउटै भनी आदेश’ शीर्षकमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जारी गरेको आदेशका विषयमा समाचार छापेको छ । समाचारमा लेखिएको छ– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ ।…