Uncategorized « Khabarhub

मिलेनिय च्यालेन्ज अकाउन्टमा रोजगारीको अवसर

अमेरिकी विद्यायिका (कंग्रेस)द्वारा स्थापित मिलेनियम च्यालेन्ज अकाउन्टले नेपालमा सञ्चालित परियोजनाका कर्मचारी माग गरेको छ । एक विज्ञापन प्रकाशित गरी संस्थाले चिफ फाइनान्सियल अफिसर पदमा कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,