Uncategorized « Khabarhub

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजना घाइते भएका छन् । आज बिहान दुईवटा ट्रक एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ट्रकका चालक घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडकको बीचमा दुई ट्रक ठोक्किएपछि केहीबेर सवारी आवागमन अवरुद्ध भएकोमा अहिले एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे…