भारत / चीन / सार्क Archives | Page 84 of 302 | Khabarhub Khabarhub

छात्रालाई परीक्षा हलमा भित्री लुगा हटाउन लगाइएको भन्दै अविभावकद्वारा मुद्दा दर्ता

कोल्लम– छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन भनिएको भन्दै केरलामा घटनाबाट रूष्ट अविभावकले प्रहरीमा उजुरी दिएका छन् । स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन् । कोल्लममा एक विद्यार्थीले…