युरोप Archives | Page 132 of 133 | Khabarhub Khabarhub

अष्ट्रेलियामा भएका साइबर आक्रमणमा विदेशीको हात : प्रधानमन्त्री मोरिसन

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मुलुकको संसद् तथा राजनीतिक पार्टीका कम्प्युटर सञ्जाललाई लक्षित गरी विदेशी तत्वले साइबर आक्रमण गरेको जनाएका छन् । उनले त्यस्ता साइबर आक्रमण कुनै राज्यले जानाजान गराएको समेत आरोप लगाएका छन् । यद्यपि त्यस्ता आक्रमणले मुलुकको लोकतन्त्र तथा निर्वाचन प्रणालीलाई प्रभावित भने गर्न नसकेको जनाएका छन् । उनले त्यस्ता आक्रमणमा कुन मुलुकको…