Live on
Your Voice, Your Power
यतिबेला मिटर ब्याज पीडित महोत्तरीको बर्दिबासलगायतका क्षेत्रबाट ११–१२ दिनको पैदल यात्रा वा मौन मार्चमार्फत काठमाडौँ आएका छन् । सरकार मार्फतको हारगुहारको लागि आफूसँग भएको सबै तमसुकलाई खारेज गर्नको लागि र पैदल यात्रा मार्फत सरकारलाई दबाब दिनको लागि उनीहरू काठमाडौँ आएका हुन् । आखिर उनीहरूलाई यस्तो अवस्था किन आइपर्यो ? यसै विषयमा आधारित भएर मिटरब्याज पीडित…