अन्तर्वार्ता Archives | Page 5 of 70 | Khabarhub Khabarhub

समस्या प्रधानमन्त्रीमै छ,अन्त खोजेर हुँदैन : ज्ञवाली

काठमाडौं - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री पुष्पकमल दाहाल नै भएको बताएका छन् । रेडियो क्यान्डिडका लागि कुराकानी गर्दै एमाले नेता ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरूलाई दोष लगाएर या सचिवालयलाई दोष लगाएर उम्किन पाउने ठाउँ देखिँदैन । समस्या मन्त्रीहरूमा हैन, प्रधानमन्त्रीमै, प्रधानमन्त्रीको दृष्टिकोण र कार्यक्षमतामै समस्या छ ।’ प्रधानमन्त्री दाहालले यो…