क्रिकेट Archives | Page 4 of 207 | Khabarhub Khabarhub

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ। २६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले आठ बल बाँकी हुँदा कलकाताविरुद्ध दुई विकेट मात्र गुमाएर आठ विकेटको ऐतिहासिक जित निकालेको हो। इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन…