Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा मछिन्द्र क्लब र फ्रेन्ड्स तथा दोस्रो खेलमा च्यासल युथले न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने भएको छ । पहिलो खेलमा मछिन्द्र र फ्रेन्ड्स दशरथ रंगशालामा मध्यान्न १२ बजे भिड्नेछन् । लिगमा अंक विहिन रहेको फ्रेन्ड्सलाई हराउँदै ३ अंक जोड्ने…