फुटबल Archives | Page 238 of 301 | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः थ्री स्टारलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टार क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक एक गोल गरे । अनन्त तामाङको कप्तानीमा मैदान उत्रिएको थ्री स्टारविरुद्ध आक्रामक…