फुटबल Archives | Page 246 of 301 | Khabarhub Khabarhub

पुलिसको फुटबल टिमलाई टेलिकमको प्रायोजन

काठमाडौं- नेपाल पुलिस क्लबको पुरुष र महिला फुटबल टिमलाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकमले प्रायोजन गरेको छ । नेपाल प्रहरी खेलकुद समितिले बुधबार टेलिकमसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ । टेलिकमले पुलिसको फुटबल टिमलाई ३२ लाखको प्रायोजन गरेको हो । प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र…