फुटबल Archives | Page 252 of 301 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल– चेल्सी विजयी

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तस्रो स्थानमा उक्लिएको हो । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले गोल गरेका थिए । खेलको ५५ औं मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० को अवस्थामा लगेका थिए ।…