फुटबल Archives | Page 297 of 301 | Khabarhub Khabarhub

पीएजीको जीतमा एम्बाप्पेको दुई गोल

एजेन्सी– किलियन एमबाप्पेको दुई तथा क्रिष्टोफर नकसन्कुको एक गोलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले निमेसमाथि जीत हासिल गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पाहुना टोली निमेसलाई पीएसजीले ३—० गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि खेलको ४० औं मिनेटमा नकुन्कुले उत्कृष्ट गोल गर्दै टिमलाई १—० को अग्रता दिलाएका…