Live on
Your Voice, Your Power
काठमाडौँ– फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा रेन्नेजलाई १–० गोलले हराउँदै पीएसजी उपाधिनजिक पुगेको हो । पीएसजीका लागि केलियन एमबाप्पेले एक गोल गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि निर्णायक बनेको थियो । पीएसजीले अब मे २५ मा लियोनसँग फाइनल…