फुटबल Archives | Page 3 of 301 | Khabarhub Khabarhub

एफए कप : म्यानचेस्टर युनाइटेड फाइनलमा

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर युनाइटेड फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । थपिएको ३० मिनेटको समयमा दुवै पक्षबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी…