फुटबल Archives | Page 7 of 301 | Khabarhub Khabarhub

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न

काठमाडौं – नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो । विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गरे…