Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शारिरीक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुनर्स्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिएका हुन् । त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति…