समाचार Archives | Page 6817 of 6966 | Khabarhub Khabarhub

चीन विरुद्ध हङकङमा प्रदर्शन, २० वर्ष यताकै सबैभन्दा ठूलो आन्दोलन

काठमाडौं–हङकङमा लाखौं मानिसले चीन विरुद्ध प्रदर्शन गरेका छन् । नयाँ कानूनले आफ्नो भूभागमा विरोधी राजनीतिज्ञलाई निशाना बनाउने भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । प्रस्तावित सुपुर्दगी कानूनले संदिग्ध अपराधिहरुको परीक्षण वा जाँचबुझका लागि मुख्य भूमी चीन लैजाने अनुमति दिन्छ । आन्दोलनमा १० लाख भन्दा बढी मानिस सहभागी भएको आयोजकहरुले दाबी गरेका छन् भने प्रहरीले साढे २…