संगीत Archives | Page 22 of 78 | Khabarhub Khabarhub

‘विदेश’मा पलको देशप्रेम

काठमाडौं– जीविकोपार्जनका लागि श्रम गर्न विदेशिन बाध्य एक युवकले देश सम्झेर व्यक्ति गरिएको भावनलाई प्रस्तुत गरिएको गीत ‘विदेश’ सार्वजनिक भएको छ । गीतमा सरला श्रेष्ठको शब्द तथा कृति न्यौपाने(दिवाकर शर्मा)को संगीत र प्रमोद खरेलको स्वर छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेञ्ज छ । सुब्रतराज आचार्य निर्देशित भिडियोमा पल शाह, सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठ फिचर्ड…