संगीत Archives | Page 24 of 78 | Khabarhub Khabarhub

दीपेशले ल्याए ‘पागल’

काठमाडौं– ‘द बड्स ब्यान्ड नेपाल’ र ‘दीपेश एन्ड द ब्यान्ड जापान’का गायक दीपेश श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्बम ‘साथित्व’को तयारीमा छन् । उनै दीपेशले एलबममा समावेश गरिएको गीत ‘पागल’ को नयाँ म्युजिक भिडियो उनकै युट्युब च्यानलबाट रिलिज गरिएको छ । यस गीतको संगीत सम्योजन ‘द बड्स ब्यान्ड नेपाल’का गीतारवादक सुदीप सिंहले गरेका छन् भने…