गसिप Archives | Page 9 of 20 | Khabarhub Khabarhub

गर्भावस्था लुकाउन पतिको कोटको सहारा

लसएञ्जल्स– गायिका एली गोल्डिङले आफ्नो गर्भावस्थालाई लुकाउनका लागि ६ महिनासम्म पति केस्पर जोपलिङको कोटको सहारा लिएको खुलासा गरेकी छन् । डेलीमेल डट को डट यूकेमा प्रकाशित समाचार अनुसार एक ब्रिटिश कूकरी च्याट शोमा एलीलाई उनको गर्भावस्था कसरी चलिरहेको छ र कस्तो अनुभव भइरहेको छ भन्ने बारे सोधिएको थियो । ‘मैले ६ महिनासम्म पतिको कोटलाई मसँगै…