सिनेमा Archives | Page 28 of 132 | Khabarhub Khabarhub

रकमी बन्दै छन् विपिन ?

कुनै समय थियो जति बेला चिनिएको अनुहार पोस्टरमा देख्दा दर्शक हलसम्म पुग्थे । राजेश हमाल , भुवन केसी , निखिल उप्रेती , विराज भट्ट लगायतका कलाकारहरूको उपस्थितिले मात्र दर्शकलाई हलसम्म तान्ने गरेको थियो । यद्यपि पछिल्लो समय त्यस्तो छैन । कथावस्तु , कलाकारले निर्वाह गरेको भूमिका लगायत हेरेर दर्शक हलसम्म पुग्ने गरेका छन् । केही…