सिनेमा Archives | Page 43 of 127 | Khabarhub Khabarhub

प्रेम र विछोडमा ‘ए मेरो हजुर ४’ टिजर

काठमाडौं–अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक भएको छ । बक्सअफिसमा ब्लकबस्टर अघिल्ला तीन संस्करण पछि निर्माण पक्षले चौथो संस्करणको टिजर सार्वजनिक गरेको हो । टिजरमा अनमोल र सुहानाको प्रेम र विछोडलाई चित्रण गरिएको छ । फिल्म आगामी वर्ष अर्थात् २०७९ वैशाख १ गते रिलिज हुँदैछ ।…