राजनीति Archives | Page 87 of 1920 | Khabarhub Khabarhub

एमालेको पदयात्रा बैतडीको गोठलापानी पुग्यो

बैतडी- आजबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा बैतडीको गोठलापानी पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तलन गरी आज बिहान मध्यपहाडी लोकमार्ग यात्राको उद्घाटन गरेका थिए, सो यात्राको पहिलो स्टेसनको रुपमा बैतडीको गोठलापानी पुगेको हो । हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्यपहाडी राजमार्गको करिब १ हजार ८ सय ७९ किलोमिटरसम्म…