Live on
Your Voice, Your Power
एजेन्सी - विद्यार्थी जीवनमा हरेकको एउटै समस्या हुन्छ, होमवर्क । दिनभरी पढेको बिषयको रातभरी होमवर्क गर्नुपर्दा कतिपय विद्यार्थीहरु यसलाई बोझ मान्ने गर्दछन् । अझ साना उमेर र तल्लो कक्षाका विद्यार्थीका लागि त होमवर्क पहाड नै सावित हुन्छ । तर प्रतिस्पर्धाको दुनियाँ भन्दै आफ्नै छोराछोरीलाई होमवर्कको बोझ थप्न अभिभावक पनि लागि पर्छन् । त्यसैले विद्यालय होस्…