Live on
Your Voice, Your Power
काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाटै हुने भएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम स्वीकृतिको काम अनलाइनबाटै हुने भएपछि अब फाइल लिएर म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय धाउनु नपर्ने भएको हो। विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्व श्रम स्वीकृतिको परिक्षण शुरु गरेको हो ।…