श्रम/वैदेशिक रोजगार Archives | Page 20 of 50 | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीको अनिवार्य मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य मानसिक स्वाथ्य परीक्षण गरे मात्र विदेश पठाउन सरकारलाई सुझाव दिएको छ । रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य परीक्षण नहुँदा उनी मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ । आयोगले मंगलबार आप्रवासन र मानसिक स्वास्थ्य विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा…