साहित्य Archives | Page 4 of 30 | Khabarhub Khabarhub

सक्कली अनुहार (लघुकथा)

‘ए बूढी ! त्यो धुन बिर्सेको कमीजसुरुवाल निकाल त ।’ यसो देब्रे आँखा सन्काएर एकाबिहानै माननीयले श्रीमतीलाई आदेश थमाए ।  हुन त ‘तल हजुरलाई भेट्न जिल्लाबाट मान्छे आएका छन ।’ भन्ने खबर माथि पुग्नासाथ बुढीले कुरा बुझिहाल्थिन् । आज त झन जुँगा चल्यो कुरा बुझ्यो भैहाल्यो अर्धाङ्गिनीलाई । बरु अब के चाहियो र ! चामेको टोपी…