सुरक्षा Archives | Page 12 of 390 | Khabarhub Khabarhub

हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम- माईजोगमाई गाउँपालिका-२ तारसिंङ गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईको हत्या गरेको आरोपमा सूर्योदय नगरपालिका-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा आएका ३२ वर्षीय निरोज चापागाई र उनको भाइ प्रकाश चापागाईलाई किरणले धारिलो हतियार प्रहार गर्दा प्रकाशको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट[ ... ]

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका