सुरक्षा Archives | Page 17 of 399 | Khabarhub Khabarhub

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं- फेसबुक, ह्वाटस्एप, टीकटकलगायतका सामाजिक संजालमा नक्कली आईडीको प्रयोग गरी फ्रेन्ड रिक्वयस्ट पठाई साथी बनाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई कपन बस्ने २७ वर्षीय रवि लामा रहेका छन् ।  लामाले उपचारमा सहयोग गर्ने, रोजगारी मिलाई दिने जस्ता झुट्ठा आश्वासन देखाई नजिकको साथी बनी आफू विभिन्न समस्यामा परेको बहाना[ ... ]

रिपोर्ट

एभरेस्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं – एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लि। को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् ।

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौँ – काठमाडौं महानगरपालिका–१६ कालधारास्थित एक घरमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । काभ्रे तिमाल गाउँपालिका–४ घर भएका