प्रहरी Archives | Page 99 of 101 | Khabarhub Khabarhub

चार हजार नक्कली नोटसहित तीन जना पक्राउ

भोजपुर । प्रहरीले चार हजार नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर डबली मेला भर्न गएका तीनजनालाई नक्कलि नोटसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेका अनुसार, उनिहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको…