Live on
Your Voice, Your Power
ब्रसेल्स–युरोपेली युनियनले अमेरिकी प्राविधिक कम्पनी गुगललाई १ अर्ब ७० करोड डलरभन्दा धेरै जरिवाना तिराएको छ । गुगलले आफ्नो विज्ञापनमा अरु प्रतिस्पर्धी सर्च इन्जिनको विज्ञापन ब्लक गरेको भन्दै युरोपेली युनियनले अल्फबेट इन्क कम्पनीको गुगललाई १ अर्ब ७० करोड भन्दा धेरै जरिवाना तिराएको हो । गुगलले एक दशकदेखि प्रतिस्पर्धाविरोधी व्यापारिक अभ्यास गरिरहेकोले त्यसविरुद्ध करिब डेढ अर्ब युरो…