औषधी/उपचार Archives | Page 4 of 69 | Khabarhub Khabarhub

कस्तो बच्चामा रुघाखोकी बढी लाग्छ ?

चिसो बढेसँगै बालबालिकामा धेरै समस्या देखिने चिकित्सक बताउँछन्। चिसोमा बालबालिका तथा ठुलो मान्छेमा पनि बढी सताउने समस्या भनेको मौसमी रुघाखोकी हो। नाकबाट पानी बग्ने समस्या बालबालिकामा यो मौसममा धेरै देखिने गरेको छ। रुघा लागेको बेलामा मानिसको मन पनि एकाग्र हुँदैन। मानिसको स्मरण शक्तिले पनि ठिकसँग काम गर्दैन। रुघाखोकी भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले…