Khabarhub | Page 1391 of 13969 | Nepal's Trusted News Source Khabarhub

प्रचण्डले भने- पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्म गरौँ

खबरहब

काठमाडौं- पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने माग उठिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बोलेका छन् । पार्टी पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको विशेष महाधिवेशन मङ्सिरसम्ममा गर्ने प्रस्ताव गरेका छन् ।  आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु[ ... ]

हितेन्द्रदेवले प्राधिकरणबाट राजीनामा नदिने

कुलमानको निर्णय कार्यान्वयनमा लैजाने

खबरहब

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङको म्यान्डेटअनुसार काम गर्न तयार रहेको बताएका छन् । मन्त्री घिसिङले जेन-जीको आन्दोलनको म्यान्डेट बमोजिम छाडेर जान दबाब दिइरहेका बेला शाक्य अहिलेसम्मको अवस्थामा राजीनामा दिएर[ ... ]

नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा, सोमबार उड्ने

खबरहब

काठमाडौँ- वेस्ट इन्डिजविरुद्ध युनिटी कप टी–२० आई खेल्न जाने नेपाली क्रिकेट टोलीले यूएई सरकारबाट भिसा पाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन खेलको यो शृंखला शारजाह क्रिकेट स्टेडियममा खेल्न जाने नेपाली टोलीका लागि आइतबार भिसा[ ... ]

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

खबरहब

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।  उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानबमोजिम आइतबार[ ... ]

अन्तरिम क्याबिनेट विस्तार गरिँदै : महावीर र जगदीशले स्वीकारे मन्त्री बन्ने प्रस्ताव, भगवान र सन्दुक तयार भएनन्

ज्ञानु घिमिरे

काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले क्याबिनेट विस्तार तयारी गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिनपछि तीनजना मन्त्री नियुक्त गरेकी कार्कीले क्याबिनेट विस्तारका लागि छलफल तीव्र पारेकी हुन् । उनले राष्ट्रिय[ ... ]

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन-जी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन जलाइए पछि अहिले पाल टाँगेर इजलास सञ्चालन भइरहेको छ । गत बिहीबार (२ असोजदेखि) इजलास बस्न सुरु भएको हो ।  पालमुनि काठका टेबल कुर्सी राखेर[ ... ]

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा

खबरहब

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय भएका छन् । उनीहरू आइतबार बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा जुटेका हुन् । पूर्वपदाधिकारीसहितका यी नेताहरूले आगामी १५ औँ महाधिवेशनको सम्भावित रणनीतिबारे छलफल गरिरहेका[ ... ]

आगजनीबाट ध्वस्त भएको कांग्रेस केन्द्रीय कार्यालय भवन सरसफाइ (तस्बिरहरू)

काठमाडौं- गत भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनमा गरिएको निजी एवं सार्वजनिक सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय 'बीपी स्मृति भवन' पनि जलाएर ध्वस्त पारिएको थियो । यस प्रदर्शनका क्रममा मुलुकका करिब एक सय व्यक्तिको ज्यान गएको, सयौँ घाइते भएका…

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना

आन्दोलनका क्रममा भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार

काठमाडौं – ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका

सुनचाँदीका गरगहनासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण