Live on
Your Voice, Your Power
कञ्चनपुर– जेन-जी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको छ । नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए ।…
झापा– विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू सानु भण्डारी र
मोरङ– विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रुपैयाँसहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई मंगलबार दिउँसो
सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव भेटिएको छ। ती किशोर घरबाट हराएर तीन दिनदेखि बेपत्ता थिए