Khabarhub | Page 1460 of 13990 | Nepal's Trusted News Source Khabarhub

राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश

खबरहब

काठमाडौं-  राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएपछि पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । पौडेल र अन्तरिम[ ... ]

कांग्रेसले छाड्यो मधेस सरकार, मुख्यमन्त्री सिंह अल्पमतमा परे

खबरहब

जनकपुरधाम– नेपाली कांग्रेसले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता[ ... ]

पहिरोले कोदारी राजमार्गमा सधैँको सास्ती (तस्बिरहरू)

खबरहब

काठमाडौं– नेपाल चीनबीचको प्रमुख व्यापारिक मार्ग बाह्रबिसे तातोपानी सडक खण्डमा वर्षौं देखि स्थानीय र व्यापारीहरूले सास्ती भोग्दै आउनु परेको छ । देशकै प्रमुख व्यापारिक मार्गको रूप रहेको सो सडकको विभिन्न क्षेत्रमा पहिरो खस्दा लाखौं मालसामान[ ... ]

अब कर्मचारीले नियमित कामको बैठकमा भत्ता लिन नपाउने

खबरहब

काठमाडौं- अब सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले नियमित कामको लागि बैठक भत्ता लिन नपाउने भएका छन् । मंगलबार अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो निर्णय सार्वजनिक गरेको हो । तर, कानुन बमोजिम गठन भएको[ ... ]

राष्ट्रिय महिला आयोगकी कृष्णकुमारीले आफैंलाई तोकिन् कार्यवाहक अध्यक्ष

काठमाडौं– राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले अध्यक्ष कमला पराजुलीको अनुपस्थितिको कारण देखाउदै आफूलाई कार्यवाहक अध्यक्ष तोकेकी छिन् ।  अध्यक्ष पराजुली असोज ५ गतेदेखि आयोगमा अनुपस्थित रहेकाले कारण देखाउदै खतिवडाले कार्यवाहकको जिम्मेवारी लिएकी हुन् । खतिवडाले बुधबार आफूलाई कार्यवाहक तोकेकी हुन् । पराजुली उपस्थित…

फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा– विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू सानु भण्डारी र

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

मोरङ–  विराटनगर महानगरपालिका-१७ बाट स्रोत नखुलेको रकम १४ लाख ५० हजार रुपैयाँसहित सोही महानगरपालिका-१८ बस्ने ४१ वर्षीय वीरेन्द्र साहलाई मंगलबार दिउँसो

घरका एक्ला छोराको अपहरणपछि हत्या, आफन्त र छिमेकीसहित ८ जना समातिए

सिराहा- सिरहामा अपहरणपछि हत्या गरिएको अवस्थामा १५ वर्षीय किशोरको शव भेटिएको छ। ती किशोर घरबाट हराएर तीन दिनदेखि बेपत्ता थिए