Khabarhub | Page 1505 of 14006 | Nepal's Trusted News Source Khabarhub

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

खबरहब

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ । दुई दिनदेखि काठमाडौंमा बसेको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भंग गरिएको हो । प्रचण्डको प्रस्ताव बमोजिम माओवादीले[ ... ]

भदौ २४ गते उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका थिए जेन-जीका कोशी संयोजक

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा विवादित पृष्ठभूमिको हामी नेपाल संस्थाबाट स्वयम्सेवकका रुपमा माइती घरमा खटिएका सुदन गुरुङमाथि अहिले अनेक आरोप लागिरहेका छन् । उनीमाथि लागेको आरोपमध्ये एक हो, जेन-जीको आन्दोलन[ ... ]

प्रभावित पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ- प्रतिकूल मौसम र जेन-जी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।  अनुकूल मौसमसँगै पर्यटकीययाम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो । सो…

भदौ २४ गते उपत्यका प्रहरी कार्यालयको गाडीमा खुकुरी हानिरहेका थिए जेन-जीका कोशी संयोजक

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा विवादित पृष्ठभूमिको हामी नेपाल संस्थाबाट स्वयम्सेवकका रुपमा माइती घरमा खटिएका

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

महेन्द्रनगर– दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ

पूर्वगुप्तचर प्रमुख शर्माको आरोप : संसद् भवनअगाडि एम्बुस थापेर विद्यार्थीलाई गोली हानियो

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले भदौ २३–२४ गतेको जेन-जी आन्दोलनलाई सरकारले योजनाबद्ध रूपमा दमन गरेको दाबी गरेका छन्।

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते