Khabarhub | Page 1571 of 14020 | Nepal's Trusted News Source Khabarhub

हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ?

संगम ढकलाल

काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन् । चलचित्र विकास बोर्डका अनुसार यो अवधिमा २१ फिल्म प्रदर्शनमा आएका छन् । यी मध्ये बक्स अफिसबाट सुरक्षित गर्ने फिल्म ‘ऊनको स्वीटर’ हो । यस[ ... ]

काठमाडौंको गणेशस्थान नजिकै भीषण आगलागी (तस्बिरहरू)

खबरहब

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० स्थित भीमसेनस्थान नजिक आगलागी भएको छ । बिहान ३ बजेदेखि लागेको आगो नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा[ ... ]

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

खबरहब

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ । विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको उपत्यकाका प्रमुख नाका क्षेत्रमा ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ[ ... ]

वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त आज : एक खेल अगाडि सिरिज जित्ने नेपालको लक्ष्य

पहिलो ऐतिहासिक जितले उत्साहित नेपाली टिम

खबरहब

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। टी-२० सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल आज उत्साहका साथ मैदानमा हुनेछ। नेपाली समय अनुसार[ ... ]

के हो फूलपाती महिमा ?

कविता श्रेष्ठ

काठमाडौं - हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व राख्दछ। यस दिनको मुख्य आकर्षण फूलपाती भित्र्याउने परम्परा हो । जसले दशैँको पूजा-उत्सवको औपचारिक सुरुवातको संकेत गर्दछ। फूलपातीमा प्रायः धान, जौको जमरा, र विभिन्न[ ... ]

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

ज्ञानु घिमिरे

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको सचिवालय बैठक बसेको हो । भक्तपुरको गुण्डुमा बसेको बैठकमा केन्द्रीय सचिवालयका प्रायः सबै नेताहरूको सहभागिता थियो[ ... ]

३ घण्टा अगाडि

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा– गोरखा दरबारको दशैँघरबाट काठमाडौंको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादशैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए । बा…

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडपर्वका बेला

गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी