Khabarhub | Page 1603 of 14026 | Nepal's Trusted News Source Khabarhub

युवा सङ्घको चेतावनी- ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सैह्य हुँदैन

खबरहब

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।  मंगलबार युवा संघका अध्यक्ष क्षितिज थेवेले एक विज्ञप्ति जारी गर्दै कुनै प्रमाणबिना[ ... ]

दुई वर्षीया आर्यतारा शाक्य बनिन् नयाँ कुमारी (तस्बिरहरू) 

खबरहब

काठमाडौं- काठमाडौं इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यलाई विधिवत् रूपमा जीवित देवी (कुमारी) का रुपमा स्थापित गरिएको छ ।  मंगलबार बसन्तपुरस्थित कुमारी घरमा आर्यतारा शाक्यलाई शुभसाइतमा कुमारी आसनमा अभिषेक गरिएको हो । कुमारी छनोटको विधिवत्[ ... ]

ब्लग

पिङ नखेली मनाइने बैतडीको दशैँ

मोबाइल मोहले टुट्यो पारिवारिक माहोल

सुनिता भूल

दशैँको एउटा सशक्त पाटो भनेको पारिवारिक मेलमिलाप र जमघट हो । यसले टाढा–टाढा भएका आफन्तजनलाई जोड्ने सेतूको काम गर्छ ।  दशैँ शब्द सुन्नेबित्तिकै प्रायको दिमागमा टीका जमरा, दक्षिणा, पीङलगायत आउँछ । तर मेरो स्मृतिमा भने[ ... ]

ट्रम्प–नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, समीक्षा गर्दै हमास

खबरहब

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २० बुँदे योजना प्रस्तुत गरेका छन् । राष्ट्रपति ट्रम्पले रक्तपातपूर्ण द्वन्द्वप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान[ ... ]

दशैँको खानपानबारे आयुर्वेद : स्वाद हैन, स्वास्थ्य ठूलो

टुसाएको गेडागुडी र मासु एकसाथ नखाऔं

पवन मुडभरी

नेपालीहरूको महान पर्व दशैँमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । शाकाहारीबाहेक मासु नखाने कमै हुन्छन् । तर चाडबाडका नाममा यसरी मासुको अत्यधिक प्रयोगले स्वास्थ्यमा एकदमै नकारात्मक असर गर्ने[ ... ]

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका

काठमाडौं– दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक…

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । उपत्यकाका

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडपर्वका बेला

गृहमन्त्रीको निर्देशन : तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही अघि नबढाउनू

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, आगजनी