Khabarhub | Page 1635 of 13651 | Nepal's Trusted News Source Khabarhub

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा

खबरहब

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको पहिलो चरण सम्पन्न हुँदा ८ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी भित्र्याएका छन्। तीमध्ये काठमाडौं गोर्खाज मात्र आफ्नो कोटा पूरा गर्न सफल भयो। काठमाडौं गोर्खाजले ३७[ ... ]

आइएसएसआर नीति संवाद

गभर्नर पौडेलले अर्थतन्त्रमा देखेका चार समस्या

खबरहब

हामी सबैलाई देशको आर्थिक अवस्था सामान्यतयाः थाहा छ । म मौद्रिक नीतिको बारेमा भन्दा पनि अर्थतन्त्रको बारेमा अलिकति भन्छु । अहिले हाम्रो अर्थतन्त्रका समस्या, मौद्रिक नीतिको भूमिका र पछिको अवस्थाबारे कुरा गरौँ । म राष्ट्र[ ... ]

इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ?

सीता न्यौपाने

काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो रङ्ग छ्यापेर न्यायालयलाई झक्झक्याइरहने पात्र हुन् – विनु यादव । घरेलु हिंसा र बलात्कार मामिलामा पीडक दाबी गरिएका व्यक्तिलाई रामेछाप जिल्ला अदालतले सफाइ दिएपछि उनले[ ... ]

प्राकृतिक स्रोत उपयोगमा अड्चन

खानीको रहर, अधिकारको कहर !

आम्दानी खोज्दै गण्डकी, बाटो छेक्दै संविधान

खबरहब

पोखरा - गण्डकी प्रदेशसँग आफ्नै खानीबाट प्रदेशको ढुकुटी भर्ने रहर छ, तर यही रहरमा संविधान नै तगारो बनेर उभिएको छ । सङ्घले उत्खनन गरेर आम्दानी लैजाने, अनि आफू निरीह हेरेर बस्नुपर्ने संवैधानिक व्यवस्थाले प्रदेशका सांसदहरूलाई[ ... ]

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी - कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का २२ वर्षीय आयुश भट्टराईलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। उनलाई नेपाली सेनाको स्काई ट्रकमार्फत आइतबार दिउँसो काठमाडौं पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उक्त झडपमा…

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं

नेपालबाट बैंकक लान तयार पारिएको चरेशसहित कारोबारी पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी ७० ग्राम चरेशसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ । नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ