Khabarhub | Page 1647 of 13602 | Nepal's Trusted News Source Khabarhub

तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस

खबरहब

काठमाडौं- एउटा यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको छ। दुर्घटनामा २ जना यात्रु गम्भीर घाइते भएका छन् । अन्य तीनजना सामान्य घाइते छन् । गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको[ ... ]

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 

खबरहब

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने सरकारको तयारी रहेको बताएका छन् ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत[ ... ]

‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा

१५ साथी मारिँदा हामफालेर ज्यान जोगाएका थिए

खबरहब

काठमाडौं- नेकपा माओवादी केन्द्रले आतइबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शहीद स्मृति कार्यक्रम आयोजना गर्‍यो । उक्त कार्यक्रम दोलखाको बोत्लेमा २०५९ साउन १७ गते तत्कालीन राज्य पक्षबाट मारिएका १५ जनाको सम्झनामा गरिएको थियो । तत्कालीन राज्य[ ... ]

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’ नामक हात्तीले जन्माएको छावाको नाम ‘रामप्रितगज’ राखिएको छ ।  खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा आज भएको न्वारनमा छावाको नाम ‘रामप्रितगज’ राखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले चितवन निकुञ्जको…

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले

हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ

राजविराज– सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आइतबार हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गोप्य

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र निर्मम भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीको