Khabarhub | Page 2080 of 13944 | Nepal's Trusted News Source Khabarhub

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

खबरहब

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके राउतको राजीनामा माग गरेका छन् । जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित आधा दर्जन नेताले उनको अध्यक्ष राउतको राजीनामा माग गरेका हुन् । अध्यक्ष डा. राउतलाई[ ... ]

असन-इन्द्रचोकमा बढ्यो चहलपहल (तस्बिरहरू)

खबरहब

काठमाडौं- दशैँ नजिकिएसँगै असन-इन्द्रचोक क्षेत्रमा किनमेल गर्न आउनेको भीड बढेको छ । गत साताको आन्दोलनपछि बिस्तारै बजार लयमा फर्किन थालेको देखिन्छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

खबरहब

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ बानेश्वरस्थित संसद् भवन अवलोकनमा तीन जना मन्त्री पुगेका छन् । संसद् भवन निरीक्षणका लागि ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर[ ... ]

नेताको रिसले सखाप पारियो सनराइज सम्मेलन केन्द्र (तस्बिरहरू)

खबरहब

काठमाडौँ- ललितपुरको गोदावरीस्थित देशकै सबैभन्दा ठूलो सनराइज सम्मेलन केन्द्र भदौ २३ र २४ गरेको जेन-जी आन्दोलनकारीले जलाएर सखाप बनाएका छन् । भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेले विधान सम्मेलन गरेलगत्तै उक्त सम्मेलन केन्द्र जेन-जीका[ ... ]

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

खबरहब

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा मानिन्छ । सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआराधना[ ... ]

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

सीता न्यौपाने

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२ वर्षीय घाइते विजय अधिकारीको एउटै खुट्टामा छ गोली लागेको छ । उनले 'यसरी छ गोली लागेर बाँच्नुभन्दा बरु मर्न पाएको भए सजिलो हुन्थ्यो' भन्ने अभिव्यक्ति[ ... ]

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन् ।  ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्याल बुधबार अपरान्ह सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी समेत लिए । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति…

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका हुन्छन् ट्राफिक प्रहरी। हातमा सिट्टी, सेतो र कालो रङ् मिसिएको

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही भदौ २३

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत र म्याग्दीका कारागारबाट फरार एक हजार १९५ कैदीबन्दीमध्ये

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै आमाहरुको कोख रित्तिएको छ । सयौँ युवाहरु अस्पतालको बेडमा पीडाले