Khabarhub | Page 219 of 14350 | Nepal's Trusted News Source Khabarhub

सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने

छलफलमा छन् रास्वपादेखि पहिचानवादी नेतासम्म

ज्ञानु घिमिरे

काठमाडौं- अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री कुलमान घिसिङलाई राजीनामाको दबाब बढेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष बनाएर ५१ केन्द्रीय कमिटीसहितको पार्टी दर्ता गराएका उनीमाथि मन्त्री छाड्न दबाब बढेको हो ।[ ... ]

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

खबरहब

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति भएको प्रारम्भिक मूल्याङ्कन प्राप्त भएको बताएका छन् ।   नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री[ ... ]

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्रीको कर्मचारीलाई निर्देशन

खबरहब

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतबार गृह मन्त्रालयमा आयोजित गृह सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित[ ... ]

आजको कार्टुन : पूर्वप्रम खैँजडी क्लब

काठमाडौं- जेनजी आन्दोलनपछि एकातिर धमाधम नयाँ राजनीतिक दल दर्ता हुने क्रम चलिरहेको छ भने अर्कोतिर पुराना दलहरु विभाजित र एकीकृत पनि भइरहेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित झण्डै एक[ ... ]

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

खबरहब

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् । प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा[ ... ]

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

देवदह- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन्  । आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षको…

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिकसमेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध गाँजा करिब २ सय ६८ किलोग्राम शनिबार राति प्रहरीले बरामद

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसायसम्बन्धी भिसा लिएर आएका उनीहरूले