Khabarhub | Page 2532 of 13785 | Nepal's Trusted News Source Khabarhub

इतिहास

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले थुनामुक्त हुन दिएको निवेदन रूपन्देही जिल्ला अदालतले अस्वीकार गरिदियो । पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका बेला लामिछानेले[ ... ]

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हट्यो सरकार, अब स्वैच्छिक मात्रै

खबरहब

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडि हटेको छ । यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी बनाउने भनिएको[ ... ]

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

खबरहब

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित भएकी छिन् । समितिको सभापतिमा उम्मेदवारी दिएकी उनीविरुद्ध अरू कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि निर्विराेध निर्वाचित भएकी हुन् । उनको[ ... ]

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

खबरहब

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान पर्व तिजको अवसरमा आज देशभरका देवालय, तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ । यस पर्वमा खानपिन नगरी, व्रत, उपवास बस्ने चलन छ । व्रतपछि[ ... ]

अर्थ

सरकार र निजी क्षेत्रको अक्षमता : सञ्चित विदेशी मुद्रा उपयोगमा चुक्दै

काठमाडौँ – यतिबेला नेपाल राष्ट्र बैक र बैङ्किङ प्रणालीमा विदेशी मुद्रा सञ्चितिको मात्रा उच्च हुन पुगेको छ । राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार पछिल्लो तीन वर्षयता विदेशी मुद्रा सञ्चितिको मात्रा निरन्तर उकालो लागिरहेको हो । केन्द्रीय[ ... ]

बीपीको आक्रोश – ‘के मैले इन्दिरा गान्धीसँग गएर हिन्दुस्तानको हितको खिलाफ गर्दिनँ भन्ने ?’

संकेत कोइराला

धर्मराज युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । अमेरिकी ग्रीनकार्ड पाउनेले जस्तै सुविधा उपभोग गर्थे । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग आतेजाते गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा वाहनको नाताले कुकुरले राम्रैसँग उठायो[ ... ]

समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ : अर्थमन्त्री पौडेल

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन् । एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले विभिन्न कारणले विदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गरेका हुन्…

ललितपुरमा अनलाइन जुवा : भाडाको कोठामा बसेका युवकबाट ९१ लाख रुपैयाँ बरामद

ललितपुर– ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एकजना युवक प्रकाउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले

ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ