Khabarhub | Page 2650 of 13706 | Nepal's Trusted News Source Khabarhub

समर्थकलाई छल्दै नख्खु पुर्‍याइयो रविलाई

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौं ल्याइपुर्‍याइएको छ । रविको स्वागतमा बसेका कार्यकर्ता र समर्थकलाई छल्दै प्रशासनले रविलाई ललितपुरस्थित नख्खु कारागार पुर्‍याएको छ । त्रिभुवन विमानस्थलमा रविको स्वागतमा बसेका[ ... ]

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार रुपन्देहीको १२६ दिनको थुनापछि काठमाडौं आउँदैछन् । उनी भैरहवाबाट जहाजमा चढेपछि समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि भेला भएका छन् । रास्वपा लुम्बिनी[ ... ]

सन्दर्भ : कृष्ण जन्माष्टमी

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

खबरहब

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार २५३ वर्षअघि जन्मिएका अनुमान गरिएका हिन्दु देवता श्रीकृष्णको जन्मोत्सव आज मनाइँदैछ । हिन्दुहरूले सृष्टिका आरम्भकर्ता मान्ने त्रिदेवमध्ये पालनकर्ता विष्णुका आठौँ अवतारका रूपमा द्वापर युग अन्त्य[ ... ]

बीपी प्रतिष्ठानका उपकुलपति भन्छन्, ‘खर्च नगरी नियुक्ति पाएँ, पुरानो साख फर्काउन पदाधिकारीको साथ पाउँछु’

सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । एक वर्षभित्र प्रतिष्ठानमा व्यापक परिवर्तन देखिने गरी काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् । शुक्रबार दिउँसो काठमाडौंदेखि विराटनगर एयरपोर्ट[ ... ]

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गरेका हुन् । कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले शनिबार…

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान गर्नुभएको छ ? अवश्य पनि धेरैले गर्नुभएको छ । तर

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई  पक्राउ गरेको छ ।

नेपालगञ्जमा गोली हानेर लागूऔषध कारोबारी पक्राउ

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागूऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।  प्रहरीले

चक्रे मिलनलाई भक्तपुरमा पनि राहत, एक लाख १० हजार धरौटीमा छाड्न आदेश

भक्तपुर- कुटपिटसम्बन्धी एक मुद्दामा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले एक लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको